करफोकमा गुञ्जियो नेपथ्य आवाज

करफोक (इलाम) । पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ । त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन । शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक हजारौं दर्शक जम्मा भए । सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यले यसरी पहिलोपटक आफुलाई प्रकृति र संगीतको … Continue reading करफोकमा गुञ्जियो नेपथ्य आवाज